Logo १ बैशाख २०८३, मंगलबार | Tue Apr 14 2026


अमेरिका थर्काउने किम जोङ, सन्काहा कि स्वाभिमानी ? (फोटोमा हेर्नुस्)

उत्तर कारियाली सरकारी पत्रिका 'रोडोंग सिन्मुन'ले नेता किम एक सक्षम, असल, स्वाभिमानी, कुशल र हँसिलो शासकको रुपमा चित्रण गरेका छन् । तर, अन्य अन्तर्राष्ट्रिय सन्चारमाध्यममा उनी अधिनायक, पागल, घमण्डि र सन्काहा नेताका रुपमा चिनिएका छन् । विश्वकै सर्वशक्तिमान् राष्ट्र अमेरिकालाई अप्रत्यक्ष्य टक्कर दिने विश्वका नेताहरुमा रुसका भ्लादमिर पुटिन र चीनका चिनफिंग भएपनि प्रत्यक्ष रुपमा टक्कर…