एजेन्सी । अमेरिकामा टिकटकमाथि प्रतिवन्ध सम्बन्धि विधेयक पारित भएकोमा टिकटकका प्रमुख कार्यकारी अधिकृत (सिइओ)ले विरोध जनाएका छन् । टिकटकका सिइओ शाउ जि च्यूले टिकटक प्रतिबन्ध गर्ने गरी अमेरिकाको तल्लो सदनले पास गरेको विधेयकको विरोध गर्दै टिकटक प्रयोगकर्तालाई आफ्नो संवैधानिक अधिकारको रक्षामाथि कुठाराघात गरेको आरोप लगाउनुभएको छ । अमेरिकी कदमले अमेरिकामा ३० हजार रोजगारी र टिकटक…