भारतको राजस्थानस्थित अल्वार आश्रमबाट ‘जगदगुरु रामानुजाचार्य स्वामी कौशलेन्द्र प्रपन्नाचारी फलहारी महाराज बाबा’ले २२ वर्षीय कानुनको छात्रालाई बलात्कार गरेको उजुरीको आधारमा शनिबार प्रहरीले पक्राउ गरेको हो । गत सेप्टेम्बर ११ मा ती युवतीले प्रहरीमा उजुरी दिएपछि नीजि अस्पतालको आइसियुमा भर्ना भएका ‘फलहारी महाराज बाबा’लाई पक्राउपछि प्रहरीले सरकारी अस्पताल सारिएकोे 'बीबीसी'ले उल्लेख गरेको छ । कानुनको बिद्यार्थी…