Logo २८ चैत्र २०८२, शनिबार | Sun Apr 12 2026


म्यानमारमा ‘हिन्दुको सामूहिक चिहान’ फेला

रखाइन प्रान्तको एबव्क्य गाउँमा सेनाले सोमबार भेटिएको सामूहिक चिहानमा २८ ओटा शवमध्ये २० जना महिलाहरुको रहेको बताइएको छ । म्यानमार सरकारले उक्त चिहान हिन्दु गाउँलेहरुको रहेको बताएको छ ।रखाइन प्रान्तका अल्पसंख्यक रोहिंग्या मुस्लिम समुदायले नै हिन्दु गाउँलेकोे हप्याकाण्ड रचेको म्यानमार सुचना कमिटिले फेसबुक पोष्टमार्फत उल्लेख गरेको छ । वषौंँदेखी अत्याचार खेपिरहेका रोहिंग्या मुस्लिम समुदायले तयार…