एजेन्सी। इजिप्टले सन् २०२५ मा करिब १ करोड ९० लाख पर्यटक भित्र्याएर नयाँ रेकर्ड कायम गरेको छ। पर्यटन तथा पुरातत्व मन्त्री सरिफ फाथीले जुन अघिल्लो वर्षको तुलनामा २१ प्रतिशतले बढी भएकाे बताउनुभएकाे हाे । फाथीले यो वृद्धिको श्रेय सुरक्षा र स्थिरता, स्पष्ट विकास रणनीति र पर्यटन उत्पादनहरू विविधीकरण गर्ने तथा सेवाको गुणस्तर सुधार गर्ने बताउनुभएकाे…