Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


दक्षिण कोरियाली पूर्व राष्ट्रपति पार्कको सजायँ थप गर्न अदालतको आदेश

अदालतले शुक्रबार भ्रष्टाचार प्रकरणमा महाभियोगपछि संसद तथा अदालतबाट दोषी ठहर भई काराबास सजायँ भोग्दै आएकी पूर्व राष्ट्रपति पार्क ग्युन हेको कारावास सजायँलाई थप ६ महिना बढाउने आदेश दिएको हो । कोरियाली संवैधानिक अदालतले घुस तथा पदीय आचरण विरोधी काम गरेकोे ठहर गर्दै पार्क माथिको महाभियोगलाई अनुमोदन गर्दै यही वर्ष मार्च महिनाको अन्त्यमा ६ महिनाका लागि…