Logo ६ पुस २०८२, आइतबार | Sun Dec 21 2025


गोरखपुर–सुनौली सडकखन्डमा कार र ट्यांकर ठोक्किँदा ‘सात नेपालीको मृत्यु’ (५ तस्वीर)

शुक्रबार दिउँसो पौने ३ बजेतिर देवपुरचोकमा गोरखपुरबाट सुनौलीतर्फ आइरहेको यूपी५३सीटी ७२०२ नम्बरको भारतीय इन्डिगो कार र सुनौलीबाट गोरखपुरतर्फ गइरहेको यूपी५२सी ४३७७ नम्बरको ट्यांकर एक–आपसमा ठोक्किँदा सात नेपाली यात्रीसहित भारतीय चालकको घटनास्थलमै मृत्यु भएको त्यहाँको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका कारचालक जुगौलीस्थित भारतीय नागरिक अब्दुल हफीज रहेको जनाइएको छ । प्रहरीले कारचालकको सनाखत भएको र…