Logo ७ फाल्गुन २०८२, बिहिबार | Fri Feb 20 2026


रुसमा आतंक मच्चाएका ८३ ओटा भालु मारियो

साखलिन टापूमा तैनाद वन अधिकृतले भने, ‘भालुको सन्त्रास मानवबस्तीमा फैलाएका कारण गाउँलले प्रशासनमा भालु नियन्त्रण गर्न गरेको अपीलपछि भालुलाई जंगलतिर धपाइने गरेपनि जंगलमा आहाराको कमी हुँदा निरन्तर मानबस्तीमा आक्रमण गर्ने क्रम नरोकिएपछि प्रशासनको सल्लाहअनुसार एक हप्तामा ८३ ओटा भालुलाई मारिएको छ ।’ एक वर्षको अवधिमा यो संख्याको तेब्वर भालु मारिएको उनले बताए । यस क्षेत्रमा…