२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


जापानमा बाढी, मर्नेको संख्या १५ पुग्यो, अझै भारी वर्षा हुने अनुमान

खोजीमा बाक्लो लेदोका कारण उद्धारकर्ताहरुले कठिनाइ भोगेका छन् । सयौंलाई उद्धार गरिसकिएको छ । क्युशु टापुका सडकमा २० इन्चसम्म पानी जमेको छ भने घरहरु भत्किएका छन् । फुकुका प्रान्त बढी प्रभावित भएको छ । उद्धारमा करिब १२ हजारभन्दा बढी सेना, प्रहरीसहितको उद्धार टोली खटिएको छ । अझै भारी वर्षा हुने अनुमान गरिएको छ । (एजेन्सी)