Logo २७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026


जिम्बावेमा नयाँ राष्ट्रपतिको शपथ आज, मुगावे पनि सहभागी हुने

राजधानी हरारेस्थित रंगशालामा ६० हजार समर्थकमाझ आयोजना हुने एक भव्य समारोहमा त्यहाँका सभामुखले ७१ वर्षीय मनाङ्गावालाई नयाँ राष्ट्रपतिको शपथ दिलाउनेछन् । यसले जिम्बावेमा दशक लामो शक्ति संघर्ष अन्त्य भई नयाँ प्रजातान्त्रिक मूल्य मान्यतामा आधारित शासन पद्दतिलाई संस्थागत गर्ने आशा गरिएको छ । सत्तारुढ जानु पीएफ पार्टीले मनाङ्गावा अर्को वर्षको सेप्टेम्बरमा हुने चुनावसम्मका लागि राष्ट्रपतिको रुपमा…