उत्तर कोरियाले ह्वासङ–१२ नामक मध्यम दूरीको परमाणु क्षेप्यास्त्र परीक्षणका क्रममा त्रुटि हुँदा एउटा क्षेप्यास्त्र उत्तर कोरियाली टोकचोन सहरमै खसेको घटनाबारे ‘दि डिप्लोम्याट’ पोर्टलमा प्रकाशित एउटा विश्लेषणमा चर्चा गरिएको छ । 'बीबीसी'ले आफ्नो अनियन्त्रित पारमाणविक कार्यक्रमका कारण विश्वका लागि चिन्ताको विषय बन्न पुगेको उत्तर कोरिया एक पटक आफ्नै कार्यक्रमको शिकार बन्न पुगेको उल्लेख गरेको छ ।…