उनले हाल रिपब्लिकन र डोमोक्र्याटहरुबीच भइरहेको वार्तामा पनि आफ्नो यो एजेन्डालाई कानुनकै रुपमा राख्न निर्देशन दिएका छन् । हाल उनीहरुबीच आप्रवासनसम्बन्धी वार्ता भइरहेको छ । उक्त आप्रवासनसम्बन्धी वार्तामा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषयलाई पनि कानुनका रुपमा नै राख्न उनले सो आग्रह गरेको बताइएको छ । गएको मंगललबार अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका एकजना अधिकारीले सीमा…