२१ श्रावण २०८२, बुधबार | Wed Aug 6 2025


चिलीमा भारी बर्षापछि आएको पहिरोमा परी पाँच जनाको मृत्यु

पहिरोमा परेर १५ जना बेपत्ता भएका छन् । चिलीको दक्षिणी क्षेत्र भिल्ला शान्ता लुसियामा रहेका दर्जनौं घर पहिरोमा पुरिएका हुन् । पहिरोका कारण बिजुली आपूर्ति बन्द भएकाले हजारौं सर्वसाधारण अँध्यारोमा बस्न बाध्य छन् । पहिरोमा पुरिएकाको खोजी गर्न सयौं उद्धारकर्मी परिचालन गरिएको छ । अझैै केही दिन बर्षा जारी रहने मौसमविद्हरुले जनाएका छन् । पहिरो…