वासिंटन, जेठ २५ । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोङ उनलाई आफूले अमेरिका भ्रमणको निम्तो दिनसक्ने बताएका छन् । चार दिनपछि जुन १२ मा सिंगापुरमा हुने छलफल राम्रो भएमा यसबारेमा विचार गर्न सकिने ट्रम्पले बताएका हुन् । किमसँग हुने वार्ताबारे जापानी प्रधानमन्त्री सिन्जो आबेसँगको छलफलमा ट्रम्पले यो संकेत गरेका हुन् । कोरियाली…