काठमाडौं, बैशाख १६ । म्यानमारको उत्तरी राज्य काचिनमा सरकारी सेना र आदिवासी काचिन विद्रोहीबीच तनाव भएपछि हजारौं स्थानीयबासिन्दा पलायन भएका छन् । काचिन विद्रोहीमाथि सरकारी सेनाले हवाई तथा स्थलगत आक्रमण गरेपछि हजारौं स्थानीय पलायन भएका हुन् । सरकारी सेना र विद्रोहीबीच झडप भएपछि सयौं आदिवासी युद्धग्रस्त क्षेत्रमा फसिरहेका छन् । चीनसँग सीमा जोडिएको काचिनका दशौं…