Logo २७ कार्तिक २०८२, बिहिबार | Thu Nov 13 2025


रुसद्वारा ६० अमेरिकी कुटनीतिक कर्मचारीलाई देश निकाला

हालै अमेरिकाले रुसी कूटनीतिज्ञलाई देश निकाला गरेको जवाफमा रुसले पनि यो निर्णय लिएको हो । उसले सेन्ट पिटर्सबर्गमा रहेको अमेरिकी कन्सुलर कार्यालय पनि बन्द गर्ने फैसला गरेको छ । ती कूटनीतिक कर्मचारीलाई रुस छाड्न एक हप्ताको समय दिइएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले जस्तालाई तस्तै जवाफ दिइएको प्रतिक्रिया दिएका छन् । अमेरिकाले भने रुसको…