Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन

काठमाडौं, भदौ २ । संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको शनिबार निधन भएको छ । ८० वर्षीय अन्नानको सामान्य बिरामी अवस्थामै निधन भएको उनको नाममा स्थापित कोफी अन्नान फाउन्डेसनले जनाएको छ । विश्वकै उच्च तहको कूटनीतिज्ञकारुपमा काम गर्ने उनी पहिलो अश्वेत नागरिक थिए । राष्ट्रसंघको महासचिवकारुपमा उनले सन् १९९७ देखि सन् २००६ सम्म काम गरेका थिए…