Logo २२ चैत्र २०८२, आइतबार | Sun Apr 5 2026


अफगानिस्तानमा राष्ट्रपति घानीले सम्बोधन गरिरहँदा रकेट आक्रमण

काठमाडौं, भदौ ५ । अफगानिस्तानको राजधानी काबुलमा राष्ट्रपति अशरफ घानीले इद अल–अदाको अवसरमा सम्बोधन गरिरहँदा मंगलबार रकेट आक्रमण भएको छ । उनले टेलिभिजनमार्फत् प्रत्यक्ष सम्बोधन गरिरहेका थिए । कूटनीतज्ञहरुको निवासमा गरिएको आक्रमण राष्ट्रपतिको निवासनजिक भएको त्यहाँका अधिकारीहरुले जनाएका छन् । आक्रमणबाट भएको क्षतिको विवरण भने आइसकेको छैन । आक्रमणपछि रखा खान क्षेत्रको आकाशमा धुवाँ र…