Logo ३ फाल्गुन २०८२, आइतबार | Sun Feb 15 2026


मोदीविरुद्ध अविश्वास प्रस्ताव

काठमाडौं, साउन ४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पहिलोपटक लोकसभा (संसद)मा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि शुक्रबार निर्णय हुँदैछ । मोदी सरकारको चार वर्षको कार्यकालमा उनीविरुद्ध पहिलोपटक बिहीबार अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो । भारतीय कांग्रेसको नेतृत्वमा विपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् । लोकसभामा शुक्रबार दिनभर प्रस्तावमाथि छलफल भइ मतदान गरिनेछ । लोकसभामा मोदीआवद्ध भारतीय…