Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प निर्वाचित

काठमाडौं । अमेरिकाको ४७ औं राष्ट्रपतिमा रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्प विजयी भएका छन् । योसँगै उनी दोस्रो कार्यकालका लागि राष्ट्रपति निर्वाचित भएका हुन् । ट्रम्प सन् २०१६ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए भने २०२० को चुनावमा डेमोक्रेट उम्मेदवार जो बाइडनसँग पराजित भएका थिए । यस पटकको चुनावमा ट्रम्पले डेमोक्रेट उम्मेदवार उपराष्ट्रपति कमला ह्यारिसलाई…