इस्लामावाद, असोज २ । पाकिस्तान सरकारले ७० वटा आधुनिक कार बिक्री गरेको छ । सरकारी खर्च कटौतीको प्रयासस्वरुप सरकारले ती कार बेचेको हो । प्रधानमन्त्री कार्यालयमा रहेका अत्याधुनिक सुविधासम्पन्न कार लिलाम बिक्री गरिएको हो । प्रधानमन्त्री इमरान खानले यसअघि नै अनावश्यक सवारी साधन बिक्री गरेर राष्ट्रिय ढुकुटीमा रकम जम्मा गर्ने घोषणा गरेका थिए । वैदेशिक…