क्वालालम्पुर, वैशाख २९ । मलेसियाका पूर्वप्रधानमन्त्री नजिब रजाक र उनकी पत्नी रोस्माह मन्सुरलाई विदेश जान रोक लगाइएको छ । मलेसियाको अध्यागमन विभागले शनिबार पूर्वप्रधानमन्त्री नजिब र उनकी पत्नीलाई विदेश जान रोक लगाइएको जानकारी शनिबार दिएको हो । उनीहरुलाई अध्यागमन विभागले कालोसूचीमा राखिएको जनाएको छ । नजिब हालै सम्पन्न निर्वाचनमा उनको पार्टी पराजित भएपछि सत्ताबाट बाहिरिएका…