Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


जिम्बाबेको नवनिर्वाचित राष्ट्रपति नानगाग्वाले सम्हाले जिम्मेवारी

हरारे, भदौ १० । जिम्बाबेमा इमर्सन नानगाग्वाले राष्ट्रपतिको शपथ लिएसँगै मुलुकको उज्ज्वल भविष्यको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले गत जुनमा भएको चुनावका क्रममा सेना र विपक्षी समर्थकबीचको झडपमा ६ जनाको मृत्यु भएको सम्बन्धमा छानविन गर्ने घोषणा पनि गरेका छन् । नाागाग्वा पूर्वराष्ट्रपति रोबर्ट मुगावेको जानु पिएफ पार्टीको नेता हुन् । उनले…