Logo २ फाल्गुन २०८२, शनिबार | Sun Feb 15 2026


राष्ट्रसंघीय अनुसन्धान प्रतिवेदनप्रति म्यान्मारको आपत्ति

याङ्गुन, भदौ १३ । संयुक्तराष्ट्र संघका अनुसन्धाताले म्यान्मारका रोहिङ्ग्या अल्पसंख्यकमाथि जातीय नरसंहार गरेको भनी सार्वजनिक गरेको प्रतिवेदनप्रति म्यानमार सरकारले आपत्ति जनाएको छ ।  गत सोमबार संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्ले एक प्रतिवेदन सार्वजनिक गर्दै म्यान्मारका सेनाप्रमुख र पाँचजना उच्च सैनिक कमान्डरले रोहिङ्ग्यामाथि सामान्य ज्यादति मात्र नभई नरसंहार नै गरेको जनाएको थियो ।  उक्त प्रतिवेदनले यस कार्यमा…