Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


राष्ट्रसंघको महासभामा उत्तर कोरियाले दियो चेतावनी, प्रतिवन्ध जारी रहे निशस्त्रीकरण नगर्ने

वासिंटन, असोज १४ । उत्तर कोरियाले अमेरिकी प्रतिबन्ध जारी रहेमा आफूले निशस्त्रीकरण नगर्ने चेतावनी दिएको छ । संयुक्त राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै उत्तर कोरियाली विदेशमन्त्री रि यङ होले अमेरिकाले लगाएको प्रतिबन्धले अमेरिकाप्रतिको उत्तर कोरियाको अविश्वासलाई झन् गहिरो बनाउने बताए । संयुक्त राष्ट्रसभाको बैठकलाई सम्बोधन गर्दै यङ होले पछिल्लो गतिरोध अमेरिकाको बलपूर्वक कदमका कारण देखिएको आरोप…