Logo २ फाल्गुन २०८२, शनिबार | Sat Feb 14 2026


इन्डोनेसियामा मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुग्यो, ६५ हजार घर भत्किए

काठमाडौं । इन्डोनेसियाको सुलावेसी प्रान्तमा गत शुक्रबार गएको भूकम्पपछि आएको सुनामीमा परी मृत्यु हुनेको संख्या १ हजार ३ सय ४७ पुगेको छ । भूकम्प र सुनामीमा परेर अझै कयौं व्यक्ति बेपत्ता भएका छन् । उनीहरुको खोजी र उद्धार जारी रहेको अधिकारीहरुले बताएका छन् । अहिलेसम्म आएको तथ्यांकहरु पालु शहर र आसपासका क्षेत्रको मात्र रहेकाले ग्रामीण…