Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


कराँचीस्थित चिनियाँ महावाणिज्यदूतावासमा आतंकवादी हमलाको प्रयास

इस्लामावाद, मंसिर ७ । पाकिस्तानको कराँची सहरस्थित चिनियाँ महावाणिज्य दूतावासमा आतंकवादी हमलाको प्रयासलाई सुरक्षाकर्मीको टोलीले विफल तुल्याएको छ । शुक्रबार महावाणिज्य दूतावास परिसरमा हतियारसहित प्रवेश गर्न खोजेका लडाकु र सुरक्षाकर्मीबीच केहीबेर भिडन्तसमेत भएको थियो । घटनामा दुई सुरक्षाकर्मीको मृत्यु भएको बताइएको छ । सुरक्षा कारवाहीमा हमलाकारीसमेत मारिएका छन् । सुरक्षा अधिकारीहरुका अनुसार एक प्रहरी घाइते…