बर्लिन, मंसिर १२ । युरोपेली संघ (इयू)ले आगामी महिना रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको छ । पछिल्ला केहीदिन यता युक्रेनमा भएका गतिविधिलाई लिएर इयुले रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी गरेको हो । चक्रीय प्रणालीअन्तर्गत इयुको अध्यक्षता गरेकी करिन नेइसलले युक्रेनमा भएका गतिविधिलाई लिएर रुसमाथि थप प्रतिबन्ध लगाउने तयारी भइरहेको बताइन् । उनले युक्रेनमा रुसले…