Logo १ फाल्गुन २०८२, शुक्रबार | Sat Feb 14 2026


ट्रम्पको ट्वीटले भारतमा दीपावली फिक्का हुने संकेत

नयाँ दिल्ली, कात्तिक १८ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको एउटा ट्वीटले भारतको चिन्ता बढाएको छ । ईरानसँग तेल खरिदका लागि अमेरिकाले छुट दिने अपेक्षा गरिरहेको भारतलाई अमेरिकी राष्ट्रपति ट्रम्पको पछिल्लो ट्वीटले चिन्ता बढाएको हो । ट्रम्पले ट्वीट गर्दै नोभेम्बर ५ देखि नयाँ प्रतिबन्ध लगाउने आफ्नो तयारीबारे स्मरण गराएका छन् । यसअघि भारतीय अधिकारीहरुले ईरानसँग तेल…