नयाँ दिल्ली, माघ ३ । भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका अध्यक्ष अमित शाहलाई स्वाइन फ्लुको संक्रमण भएको छ । बुधबार राति करिब नौ बजे उनलाई उपचारका लागि नयाँ दिल्लीस्थित एम्स अस्पताल भर्ना गरिएको हो । अध्यक्ष शाहले आफू अस्वस्थ्य भएको जानकारी ट्वीटमार्फत दिएका छन् । उनले ट्वीट गर्दै भनेका छन्, ‘मलाई स्वाइन फ्लु भएको…