काठमाडौं ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकाले जमिनबाट भेनेजुएलामा लागुऔषध तस्करी नेटवर्कहरूलाई लक्षित गर्दै धेरै चाँडै कारबाही शुरु गर्ने चेतावनी दिनुभएको छ । ट्रम्पले वायुसेनाको ७ औं बम विंगलाई भेनेजुएलाका लागुऔषध तस्करहरूलाई रोक्न गरेको कामको लागि धन्यवाद दिनुभयो । यो लगभग ८५ प्रतिशत समुद्रबाट रोकिएको उहाँको भनाइ छ । सेप्टेम्बरको शुरुवातदेखि पेन्टागनले क्यारिबियन र…