Logo २५ आश्विन २०८३, आइतबार | Sun Oct 11 2026


पाकिस्तानी प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा हवाई आक्रमण गर्दा २३ जनाको मृत्यु

एजेन्सी । पाकिस्तान प्रहरी र सुरक्षा स्रोतले दुर्गम सीमा क्षेत्रमा सोमबार गरेको हवाई आक्रमणमा करिब २३ जना सर्वसाधारणको मृत्यु भएको जनाएको छ । विपक्षी सांसदहरूले सेनाले आतंकवाद विरोधी अभियान अन्तर्गत रातिमा छापा मारेको आरोप लगाएका हुन् । तर सरकार वा सशस्त्र बलले कुनै आधिकारिक बक्तव्य जारी गरी यस सम्बन्धमा औपचारिक भनाइ भने सार्वजनिक गरेकाे छैनन्…