Logo १७ कार्तिक २०८३, मंगलबार | Tue, Nov 3, 2026


विदेशमा ज्यान गुमाएका २९ परिवारलाई चौदण्डीगढी नगरपालिकाको दसैँ खर्च

माधव पोखरेल, उदयपुर। उदयपुरको चौदण्डीगढी नगरपालिकाले वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका व्यक्तिका परिवारलाई दसैँ खर्च उपलब्ध गराएको छ। नगरपालिकाले २९ परिवारलाई प्रतिपरिवार ५ हजार रुपैयाँका दरले कुल १ लाख ४५

३२ वर्ष बित्दा पनि अधुरै सगरमाथा लोकमार्ग

माधव पोखरेल, उदयपुर । निर्माण सुरु भएको तीन दशकभन्दा बढी समय बितिसक्दा पनि गाईघाट–दिक्तेल सडकअन्तर्गतको सगरमाथा लोकमार्गले पूर्णता पाउन सकेको छैन। तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले आर्थिक वर्ष २०५१र५२ मा गाईघाटमा

१० वर्षदेखि अलपत्र उदयपुर–भोजपुर जोड्ने सुनकोशी पुल, स्थानीयलाई सास्ती

माधव पोखरेल, उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–१ रानीटार र भोजपुरको आमचोक गाउँपालिका–५ जोड्ने सुनकोशी नदीमाथिको मोटरेबल पक्की पुल निर्माण सुरु भएको एक दशक पुग्न लाग्दा पनि पूरा हुन सकेको छैन।

करेन्ट लागेर विद्युत प्राधिकरणका कर्मचारीको मृत्यु

माधव पोखरेल, उदयपुर । उदयपुरको बेलका नगरपालिका ९ रामपुरमा बुधबार मिटर बक्सको तार जोड्नेक्रममा विद्युत कर्मचारीको करेन्ट लागेर ज्यान भएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले दिएको जानकारी अनुसार असार

उदयपुरमा सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु

खेमराज दाहाल, उदयपुर । उदयपुरमा एकै दिन सवारी दुर्घटनामा परि दुईजनाको मुत्यु भएको छ । उदयपुरमा दुई फरक-फरक स्थानमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । उदयपुरगढी गाउँपालिका-६ कटारी

उदयपुरमा ट्याक्टरको ठक्करबाट एक जना पैदलयात्री मृत्यु

काठमाडाैं । उदयपुरमा ट्याक्टरको ठक्करका कारण पैदलयात्री ७९ वर्षीया तेत्री देवी चौधरीको मृत्यु भएकाे छ। त्रियुगा नगरपालिका-२ मोथिहाईस्थित सडकमा म.प्र ०१-००१ त २५६४ नम्बरको ट्याक्टरको ठक्करबाट चौधरीको सोमबार मृत्यु भएको

सडकपेटीमा बसेका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु

काठमाडौं । उदयपुरमा सडकपेटीमा बसिरहेका दिदीबहिनीको गाडीको ठक्करबाट मृत्यु भएको छ । उदयपुरको गाईघाटस्थित डीएम गेटनजिकै त्रियुगा बसपार्क जाने सडकखण्डमा गाडीको ठक्करबाट दिदीबहिनीको मृत्यु भएको हो । दुर्घटनामा सप्तरीको राजविराज

उदयपुरमा बस र मिनिट्रक ठोकिँदा एक जनाको मृत्यु

काठमाडौं । उदयपुरमा बस र मिनिट्रक एक आपसमा ठोकिएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । उदयपुरको त्रियुगा नगरपालिका ७ जोगिटोलस्थित मदनभण्डारी राजमार्गमा जन्ती बोकेको बस र मिनिट्रक एक

उदयपुरमा पनि उत्साहपूर्वक मतदान जारी

काठमाडौं । स्थानीय तहको उपनिर्वाचनमा उदयपुरका दुई वटा वडामा शान्तिपुर्ण रुपमा मतदान भइरहेको छ । त्रियुगा नगरपालिका वडा नं १२ र बेलका नगरपालिका वडा नं ९ मा उपनिर्वाचन भइरहेको छ

उदयपुरको कटारीमा आमा र छोरा मृत फेला

उदयपुर । उदयपुरको कटारी नगरपालिका वडा नम्बर १० स्थित सोरुङ्गछविसेमा आमा र छोरा शङ्कास्पद अवस्थामा मृत फेला परेका छन् । बिहीबार बिहान कटारी नगरपालिका वडा १० सोरुङ्गछविसेमा अन्दाजी ४० वर्षीय