Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


उपत्यकाको फोहोर आजबाट उठ्ने, महानगर र सिसडोबासीबीच भयो ७ बुँदे सहमति

काठमाडौं । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठ्ने भएको छ । काठमाडौं महानगरपालिका र सिसडोका स्थानीयबीच सहमति भएपछि फोहोर उठ्ने भएको हो । शुक्रबार महानगर र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि फोहोर बिसर्जनमा गरिएको अवरोध हटेको हो । काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठका अनुसार सिसडोलबासीले राखेको शिक्षा…