Logo २६ भाद्र २०८२, बिहिबार | Fri Sep 12 2025


राप्रपा झापाको अध्यक्षमा ओझा सर्वसम्वत

झापा, वैशाख १३ । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल झापाको अध्यक्षमा केशवप्रसाद ओझा सर्वसम्मत चयन हुनुभएको छ । पार्टीको बिर्तामोडमा सम्पन्न अधिवेशनबाट ओझा अध्यक्ष पदमा चयन हुनुभएको हो । यसअघि ओझा पार्टीको सचिव पदमा रहेर जिम्वेवारी सम्हाल्दै आउनुभएको थियो । दुई दिन अघि नै पार्टीको जिल्ला अधिवेशनबाट पदाधिकारीको टुङ्गो लागे पनि अध्यक्ष पदका लागि पार्टीका उपाक्ष्यक्ष…