२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी

धादिङ । धादिङ र गोरखाको सिमानामा पर्ने बूढीगण्डकी नदिले बगाउँदा बेपत्ता भएका तीन जनाको खोजी कार्य जारी रहेको छ । जिल्लाको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि हिजो मलामी गएका सोही स्थानका तीन जना नदिमा नुहाँउने क्रममा बेपत्ता भएका हुन् । बेपत्ता हुनेमा सुवास नेपाली, दिनेश नेपाली र सन्तोष नेपाली रहेका छन् । उनीहरुको खोजी…