Logo २७ भाद्र २०८२, शुक्रबार | Fri Sep 12 2025


यादवचन्द्र शर्माद्वारा बागमती प्रदेश प्रमुखको शपथ ग्रहण

काठमाडौं । बागमती प्रदेशका नवनियुक्त प्रमुख यादवचन्द्र शर्माले शुक्रबार पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रदेश प्रमुख शर्मालाई राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई संविधानको धारा १६७ बमोजिम शपथ गराएको राष्ट्रपतिको कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । शपथग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री शेरबहादुर देउवा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित हुनुहुन्थ्यो ।…