कैलाली । सुदूरपश्चिमको एकमात्र उपमहानगरपालिका धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालले राख्नु भएको अग्रता कायमै छ । शनिबारदेखि मतगणना सुरू भएकोमा हालसम्म ८ हजार ७०० गणना भएको छ । जसमा हमालले ३ हजार ८२९ मत पाउनु भएको छ । यस्तै, सत्तारुढ गठबन्धनबाट कांग्रेसका उम्मेदवार नृपबहादुर वडले २ हजार ८५, नेकपा एमालेका रणबहादुर चन्दले ९३७ मत…