काठमाडौं । सरकारले साेमबार जेनजीकाे प्रदर्शनकारीले लगातार निशाना बनाएपछि नेपाली सेनाको टोली संघीय संसद भवन परिसरमा परिचालन गरेकाे छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले कर्फ्यू आदेश जारी गरेसँगै नेपाल प्रहरी र सशस्त्र प्रहरीको व्याक अपका रुपमा परिचालित सेना संसद भवनमा परिसरमा परिचालन गरेकाे हाे । संसद भवनको सुरक्षाको जिम्मेवारी सशस्त्र प्रहरीलाई छ । तर प्रदर्शनकारीको…