२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


जनशक्ति नहुँदा आइसीयू-भेन्टिलेटर संचालनमा आउन सकेन

धनकुटा । सरकारले विशेषज्ञ चिकित्सक जनशक्ति ब्यवस्था नगर्दा जडान भएको दुुई वर्षसम्म पनि धनकुटा अस्पतालमा आइसीयू र भेन्टिलेटर संचालनमा आउन सकेको छैन् । धनकुटा अस्पतालमा ४ वटा भेन्टिलेटरसहितका १० आइसीयू बेड रहेपनि जनशक्ति नहुँदा संचालनमा आउन नसकेको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोख्रेलले जानकारी दिनुभयो । आइसीयू र भेन्टिलेटर संचालनका लागि कम्तीमा एक-एकजना एनेस्थेजियोलिष्ट…