Logo १७ कार्तिक २०८२, सोमबार | Mon Nov 3 2025


घनश्याम भुसाल एकीकृत समाजवादीको महासचिवमा मनोनित

काठमाडाैं । नेकपा (एकीकृत समाजवादी) पार्टीले नेता घनश्याम भुसाललाई महासचिवमा मनोनित गरेको छ । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोनगरमा बसेको पार्टीको पदाधिकारी बैठकले भुसाललाई मनोनित गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले पार्टीको महासचिव पदमा भुसाललाई चयन गरिएको र महासचिव वेदुराम भुसाललाई आइतबारबाट लागू हुने गरी उपाध्यक्षमा मनोनित गरिएको बताउनुभयो…