Logo १० चैत्र २०८२, मंगलबार | Wed Mar 25 2026


कांग्रेस सभापति देउवा ८ औं पटक चुनाव लड्दै

काठमाडाैं। नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि डडेल्धुराबाट उम्मेदवार बन्नुहुने भएकाे छ। कांग्रेस डडेल्धुराको बिहीबार बसेको बैठकले सभापति देउवाकाे नाम एकल रूपमा सिफारिस गर्ने निर्णय गरेको हो। जिल्ला सभापति भीमबहादुर साउदले प्रदेश समितिलाई देउवाको नाम सिफारिस गरिएको बताउनुभयाे। डडेल्धुरा कांग्रेसका नेताहरूसँग यसअघि नै सभापति देउवाले अन्तिम पटक प्रतिनिधिसभा…