Logo १७ कार्तिक २०८२, सोमबार | Tue Nov 4 2025


एन.एस.एल फुटबलमा आज चितवन र बुटवल लुम्बिनी भिड्ने

काठमाडौं । नेपाल सुपर लिग (एन.एस.एल) फुटबलमा आज चितवन एफ.सी.ले बुटवल लुम्बिनी एफ.सी.को सामना गर्नेछ । खेल साँझ ५ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ । दुवै टोलीको यो चौथो खेल हो । चितवनले यसअघिका तीनमध्ये एक खेल जितेको छ भने एकमा हार तथा एकमा बराबरी गरेको छ । यसैगरि बुटवल लुम्बिनीले एक खेल जित्दा दुई…