मोबाइलको ब्याट्री नटिक्नु, ढिलो चार्ज हुनुजस्ता समस्या प्रयोगकर्ताका लागि टाउको दुखाइको विषय बनिरहेको हुन्छ । अझ खासगरी इन्ड्रोइड फोन प्रयोगकर्ताका लागि ब्याट्री ढिलो चार्ज हुनु तथा नटिक्नु मुख्य समस्या बनिरहेको हुन्छ । छिटो चार्ज गर्नु तथा ब्याट्री लामो समयसम्म टिकाउनका लागि त्यस्तो खास अचुक उपाय त छैन तर केही तरिका अपनाउन सकेमा त्यसले राहत भने…