Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


नयाँवर्षमा टेलिकमको सुविधा

कम्पनीको ‘नववर्ष प्रोमोसनल अफर’अन्तर्गत् रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । कम्पनीले यी सबै सेवाहरुमा विभिन्न अवधिका लागि छुट तथा बोनसका सुविधा ल्याएको जनाएको छ ।