Logo १८ फाल्गुन २०८२, सोमबार | Mon Mar 2 2026


टेलिकममा फेसबुक प्रतिबन्ध

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा कम्पनीका प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले नेपाल सरकारका वेबसाइट जीएसएम मोबाइल डाटा प्रयोग गरी स्वतन्त्ररुपमा ब्राउज गर्न सकिने जानकारी दिइन् । कम्पनीले आफ्ना सेवालाई ग्राहकमैत्री र प्रविधिमैत्री बनाउँदै लगेको उल्लेख गर्दै प्रमुख पर्यटकीयस्थल मुगुको राराताल क्षेत्रमा थ्रीजी सेवा सन्चालनमा ल्याएको छ । उक्त क्षेत्रमा सेवा प्रदान गरिएसँगै आन्तरिक तथा बाह्य पर्यटकलाई…