Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


बेलायती राष्ट्रिय पत्रिकामा विज्ञापन प्रकाशित गरी फेसबुक प्रमुखद्वारा क्षमायाचना

‘फेसबुकमा आएको तपाइँको सूचनालाई संरक्षण गरी राख्ने जिम्मेवारी हामीलाई छ । यदि यो गर्न सक्दैनौं भने हामी योग्य हुन सक्दैनौं’–विज्ञापनमा भनिएको छ । ‘सन् २०१४ मा फेसबुकका लाखौं प्रयोगकर्ताको तथ्यांक चुहिएको’ विश्वविद्यालयका अनुसन्धाताले गरेको जाँचबुझबाट थाहा भएको जुकरबर्गले उक्त विज्ञापनमा स्वीकार गरेका छन् । उनले भनेका छन्–‘यो घटना विश्वासप्रतिको धोखा हो र त्यस समयमा केही…