Logo १७ फाल्गुन २०८२, आइतबार | Sun Mar 1 2026


स्थापना भएको ६ वर्षसम्म पनि विद्युतीय पुस्तकालय प्रयोगविहीन (भिडियो)

व्यवस्थापन अभावका कारण लाखौंको लगानीमा स्थापित जिल्लाकै पहिलो विद्युतीय पुस्तकालयबाट शिक्षक र विद्यार्थी नै बेखबर छन् । प्राध्यापक र विद्यार्थीहरुको अध्ययन अध्यापन सहज बनाउने उद्देश्यले धनकुटा बहुमुखी क्याम्पसमा विद्युतीय पुस्तकालय २०६८ सालमा स्थापना गरिएको हो । तर, अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन । विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्