काठमाडौं, जेठ ६ । सरकारले अप्टिकल फाइबर बिच्छ्याउने अभियानको आज औपचारिक सुरुवात गर्दै छ । सबै जिल्ला तथा स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने उद्देश्यले नेपाल टेलिकमले प्रदेश नं. १, २ र ३ अन्तर्गत विभिन्न तीन ठाउँबाट आज एकैपटक फाइबर बिच्छ्याउन लागेको हो । डिजिटल नेपाल बनाउने अभियानअन्तर्गत धादिङको गल्छी गाउँपालिकाको मासटारबाट प्रधानमन्त्री केपी शर्मा…