३१ बैशाख २०८२, बुधबार | Wed May 14 2025


नयाँ प्रविधिबारे सर्वसाधारण उत्सुक

काठमाडौं, माघ १९ । पछिल्लो समय प्रविधिमा आएको परिवर्तनसँगै हरेक क्षेत्रमा यसको प्रभाव देखिन्छ । विकसित पछिल्ला सूचना–प्रविधिबारे जानकारी दिन राजधानीमा आयोजित ‘क्यान’ मेलामा सर्वसाधारण यस्ता प्रविधिबारे बढी उत्सुक देखिएका छन् । यसपटकको प्रदर्शनीमा एप्पसबाट बिरुवामा लाग्ने रोगहरुको परीक्षण गर्ने प्रविधि पनि राखिएको छ । जसले सर्वसाधारणलाई आकर्षित गराएको छ । मेलामा बैंकिङ ‘खल्ती’ इसेवाले…